Kanakai Online

झापामा ९५ प्रतिशत रोपाई सकियो


मङ्गलवार, साउन १९, २०८३ |

कनकाई अनलाईन

अन्नको भण्डार मानिने झापामा यसबर्षको रोपाइँ सकिन लागेको छ ।

हिजो साउनको १८ गतेसम्म झापामा ९४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । उनले खसिया( खरियन) बाहेक रोपाइँ सकिएको बताउँदै साउनभरिमा शतप्रतिशत रोपाइँ सकिने जानकारी दिए ।

झापामा ७५ हजार ४५९ हेक्टर जग्गामा खेती हुने गरेको छ । जुन कुल भूभागको ७६ प्रतिशत हो ।

सम्बन्धित खबर