कनकाई अनलाईन
प्रदेश एकको नाम लिम्बुुवान राख्नुपर्ने माग राख्दै लिम्बुुवान किरात संयुक्त सङर्ष समिति झापाले झापा सदरमुकाम चन्द्रगढीमा प्रदर्शन गरेको छ । प्रदेश नम्बर एकलाई पहिचानका आधारमा लिम्बुुवान नामाकरण गरिनुुपर्ने नत्र प्रदेशमा आन्दोलनको आधिवेहेरी ल्याइने भन्दै लिम्बुुवान क्षेत्रका नेताहरु सङघर्ष समितिका संयोजक सेसेहाङ फियाक, किरात याक्थुुङ चुुम्लुुङका सचिव इक्साहाङ चेम्जोङ, लिम्बुुवान सचिव विष्णु भट्टराई,केदार धिमाल, लिम्बुवान प्रदेश सचिव भवी तुम्सा, ओम प्रकाश खापुङ, लिम्बुवान जिल्ला उपाध्यक्ष अमित खम्बु लगायातले प्रदेशको नामाकरण गर्दा लिम्बुवान किरात राख्नुपर्नेमा जोड दिनुभयो ।
वक्ताहरुले पहिचान विनाको नाम अन्य राख्नु भनेको देश गृहयुुद्धमा जानुु भएको बताएको लिम्बुवान किरात सङघर्ष समितिका सहसंयोजक राजा आङथुपोले बताउँनुभयो ।
Trending
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति
- धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
- आजदेखि नेपाल भारत सिमा नाका बन्द
- सुरुङ्गामा हनुमान जयन्तीको भव्य तयारी