शिवसताक्षीको जनताबजारमा माछापुछ्रेको शाखाहित सेवा


कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिका ४ जनता बजारमा आइतबारदेखि माछापुछ्रे बैंकको शाखारहित सेवा सुरु गरेको छ ।
आइतवार झापा क्षेत्र नम्बर ४ का सांसद एलपीसाँबा लिम्बुले बैकको १६७ औ शाखा रहित उक्त सेवा केन्द्रको उदघाटन गर्नुभएको हो । उक्त साखाबाट बैँकखाता खोल्न, सम्पुर्ण रेमिटको सेवा, खातामा रकम जम्मा गर्न तउदथा सामाजिक सुरक्षा रकम झिक्न समेत सकिने लगायातका बैँकका ७० प्रतिशतका कामहरु सबै गर्न सकिने उक्त बैँकले जनाएको छ ।

उदघाटन कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, समाजसेवी, व्यापारी व्यावसायी लगायातको उपस्थिति रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू