झापाको गौरादहमा शंकास्पद वस्तु फेला


कनकाई अनलाईन
१० असार, झापा । झापाको गौरादहमा शंकास्पद वस्तु फेला परेको छ । नेकपा एमालेका नेता हिक्मत कार्कीको घर अगाडि सडक किनारमा प्रेसर कुकुर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।

कार्कीले आज बिहान ५ः३० बजे शंकास्पद वस्तु भेटिएको सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् । उनले नेपाली सेनाबाट त्यसलाई निष्कृय पार्ने तयारी भइरहेको पनि बताएका छन् ।

उनले फेसबुकमा शंकास्पद वस्तुको तस्वीर राख्दै लेखेका छन्, ‘किन, कसले हो रु छिट्टै अनुसन्धान हुनेछ । अहिले जिल्ला प्रशासन झापाको नेतृत्वमा नेपाली सेनाद्वारा निष्क्रिय पार्ने तयारी हुँदैछ ।’


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको कनकाई नगरपालिका ७ स्थित गरमकाली पम्प लगायात बिभिन्न स्थानमा चोरीमा संलग्न रहेका संखुवासभा थिभारा गाउँपालिका वडा नं ३…

केशब चापागाईंशरणामती।झापाको झापा गाउँपालिका(२ मा रहेको पुरानो स्वास्थ्य चौकी कुमरखोद स्वास्थ्य चौकीको मुहार फेरिएको छ।जिर्ण अवस्थामा रहेको स्वास्थ्य चौकीले मुहार…

कनकाई अनलाईनझापाको शिवसताक्षी नगरपालिका ४ जनता बजारमा आइतबारदेखि माछापुछ्रे बैंकको शाखारहित सेवा सुरु गरेको छ ।आइतवार झापा क्षेत्र नम्बर ४…

प्रतिकृयाहरू