विरिङ पुलमा दुर्घटना, बस पुलमै झुण्डियो


कनकाई अनलाईन
कनकाई । पूर्वपश्चिम लोकमार्गस्थित झापाको विरिङ पुलमा सवारी दुर्घना भएको छ । बस पुलको रेलिङ्मा अडिएको छ । झापा ट्राफिकका अनुसार केहि यात्रुहरु घाइते समेत भएका छन् ।
ट्राफिक प्रहरीका अनुसार ना। २ ख ५०८१ नम्बरको गोबिन्द डिलक्स दुर्घटनामा परेको हो । आज दिउसो साढे १२ बजे भएको सवारी दुर्घटनामा परि घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू