कनकाई अनलाईन
कनकाई नगरपालिका ३ को २०७८ को जनगणना वडाअध्यक्ष रुद्रप्रसाद चिमरियाको घरबाट सुरु भएको छ ।
गणकहरुले वडाअध्यक्षको घरमा पुगि तथ्याङ्ग लिएर गणना सुरु गरिएको हो ।कार्यक्रममा कनकाई ३ सुरुङ्गा क्षेत्रको मुटु मानिने र धेरै जना कोठा भाडामा लिएर समेत बसोवास गरिरहेको भन्दै गणकहरुलाई कोहिपनि नछुटुन र कोही पनि नदोह्रोउन भन्नेमा सजक हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा जनगणना अधिकारी प्रेम न्यौपाने, सहयाक डिल्ली विक, पत्रकार महासंघका प्रदेश सदस्य लीलाराज झापालीले गणनामा ध्यान दिन गणकसमक्ष आग्रह गर्नुभएको थियो ।
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान