कोरोनाबाट बिर्तामोडका व्यावसायीको गयो ज्यान


कनकाई अनलाईन
कोरोना संक्रमित एक झापा बिर्तामोडमा एक व्यावसायीको आज विहान ज्यान गएको छ ।
बिर्तामोड महानन्द चौकमा स्ट्रील र सिसाको पसल गरि बस्ने ४० बर्षिय एक सापकोटा थरका युवकको आज विहान निधन भएको हो । उहाँ ५ दिनदेखि विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचार गराइरहनुभएको थियो । उहाँको बिहीवार विहान मृत्युभएको र अहिले कनकाई माइमा अन्तिम सस्कार गरिने मृततकी श्रीमतीले बताउँनुभयो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू