कान्छी ल्याउने पक्राउ


कनकाई अनलाईन
झापा , बैशाख १४ । बहुविवाह मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का ३९ वर्षिय ओमनाथ चाँपागाई रहेका छन् । झापा जिल्ला अदालतको २०७२ असार ७ गतेको फैसला अनुसार बहुविवाह मुद्दामा चाँपागाईलाई एक वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । हालसम्म फरार रहेका चाँपागाईलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बैशाख १० गते पक्राउ गरेको थियो । फैसला कार्यान्वयनको लागि उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनकनकाई बहुमुखी क्याम्पसका मानविकी स्नातक तेस्रो बर्षका विद्याथीैहरुद्धारा पत्रकारिता अभ्यास पत्रिका कनकाई सन्देश विशेष कार्यक्रमका विच राजनैतिक विश्लेषक डाक्टर…

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

प्रतिकृयाहरू