बिर्तामोड ७ का वडाध्यक्षको निधन

कनकाई अनलाईन
बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका वडा नं। ७ का वडाध्यक्ष गंगाबहादुर भट्टराईको निधन भएको छ । मंगलबार अपरान्ह साढे ४ बजे भट्टराईको निजी निवासमा निधन भएको बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नीप्रसाद पाण्डेले जानकारी दिए ।

भट्टराई २ वर्षदेखि क्यान्सरबाट पीडित थिए । मुलुकका विभिन्न स्थानमा उपचार गराउँदा समेत विराम सुधार नभएपछि वडाध्यक्ष भट्टराई ३ महिना यता बेड रेस्टमा थिए । बिर्तामोड ७ मा भट्टराईको नेतृत्वमा पाँचै जना जनप्रतिनिधि पूर्व एमालेबाट निर्वाचित भएका थिए । ०२८ सालको झापा विद्रोहका योद्धा समेत रहेका भट्टराई सोही समयदेखि राजनीतिमा आबद्ध थिए ।

सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू