कनकाईका जनप्रतिनिले वालवालिकासग मनाए जन्मदिन


कनकाई अनलाईन
कनकाई नगरपालिका ४ जनप्रतिनिधि रोषन सुवेदीले आफ्नो जन्मदिन कनकाई ४ त्रिवेणी टोलमा रहेको कनकाई बालविकासमा शैक्षिक सामाग्री प्रदान गरेर मनाएका छन ।
सुवेदीले त्यहाँ अध्यानरत् वालवालिका ४० जनालाई शैक्षिक सामाग्री प्रदान गरेका हुन । उनले आफुले जनप्रतिनिधि वापत पाएको भक्ताबाट ती गरिव विद्यार्थी अध्यानरत् वालविकास केन्द्रमा शैक्षिक सामाग्री वितरण गरेका हुन ।

सुवेदीले अघिल्लो बर्ष समेत सोहि वालविकासका वालवालिकासग आफ्नो जन्मदिन मनाएका थिए । यसरी जनप्रतिनिधिले आफ्नो गाउँघरको विद्यालयमा गएर जन्मदिन मनाउदा समाजमा सकरात्क शन्देश जानको साथै विद्यार्थीको अध्यानमा समेत सहयोग मिलेको कनकाई वालविकासकी शिक्षिका मिना बस्नेतले बताउँनुभयो । सुवेदीको जन्मदिन मनाउने तरिकाले समेत ४० विद्यार्थीको शैक्षिक अभियानमा केहि न केहि मद्धत मिलेको वालविकास समितिका अध्यक्ष धर्बेन्द्र सुवेदीले बताउँनुभयो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनकनकाई बहुमुखी क्याम्पसका मानविकी स्नातक तेस्रो बर्षका विद्याथीैहरुद्धारा पत्रकारिता अभ्यास पत्रिका कनकाई सन्देश विशेष कार्यक्रमका विच राजनैतिक विश्लेषक डाक्टर…

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

प्रतिकृयाहरू