नेकपाको पाचौ जित


कनकाई अनलाईन

सिन्धुपाल्चोकको इन्द्रावती ८ मा नेकपाका उम्मेदवार केदारनाथ आचार्य विजयी हुनुभएको छ । उहाले ७ सय १२ मत ल्याएर विजयी हुनुभएको हो ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसक असोक तामाङले ४ सय ३९ मतमा चित्त बुझाउनुभयो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू