कनकाई अनलाईन
कन्चनपुरको पुनर्वास नगरपालिकामा आज भएको उपनिर्वाचनमा नेकपाका उम्मेद्वार विजयी भएका छन् । ११९९ मतदाता मध्य नेकपाका कृष्णबहादुर तामाङले ५२८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका दिप बहादुर तामाङले ३१० मत प्राप्त गरेका छन् ।
यसअघि रोल्पाको थवाडमा समेत नेकपाका जनकबहादुर बुढामगर अत्याधिक मतले बिजयी बनेका थिए ।
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान