नेकपाको दोस्रो जित पुर्नवास वडाध्यक्षमा कृष्णबहादुर


कनकाई अनलाईन
कन्चनपुरको पुनर्वास नगरपालिकामा आज भएको उपनिर्वाचनमा नेकपाका उम्मेद्वार विजयी भएका छन् । ११९९ मतदाता मध्य नेकपाका कृष्णबहादुर तामाङले ५२८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका दिप बहादुर तामाङले ३१० मत प्राप्त गरेका छन् ।
यसअघि रोल्पाको थवाडमा समेत नेकपाका जनकबहादुर बुढामगर अत्याधिक मतले बिजयी बनेका थिए ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू