उपनिर्वाचनमा पनि नेकपा अगाडि बिजयको खाता खोल्यो


कनकाई अनलाईन
रोल्पाको थवाङमा आज भएको उपनिर्वाचनको मत गणना सकिएको छ ।

जसअनुसार नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का जनकबहादुर बुढा १७४ मत ल्याएर थवाङ १ को अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

कांग्रेसका कलमबहादुर बुढाले २६ मत प्राप्त गर्नुभएको छ भने ९ मत बदर भएको छ ।

१२८४ मतदातामध्ये २०९ मत खसेको छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू