कनकाईका युवा निर्देशक सरोज अधिकारी को नयाँ म्युजिक भिडियो सार्वजनिक


कनकाई अनलाईन

झापा कनकाई नगरपालिका निवासी अहिलेका व्यस्त निर्देशक तथा म यस्तो गीत गाउछु का सहायक निर्देशक सरोज अधिकारी द्वारा निर्देशित गायिका मेलिना राईको जुनी जुनी बोलको गीत सार्वजानिक भएको छ ।
गीतमा गायिका मेलिना राईको स्वर,ईन्द्र नारायनको शब्द संगीत र देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ ।
गीतमा अहिलेका निकै व्यस्त मोडल चिरञ्जीवी अधिकारी र रुक्सुम गुरागाँइ को अभिनयलाई देख्न सकिन्छ । भिडियोलाई झापाको बिभिन्न रमणीउ ठाउमा छायाँकन गरीएको छ । मोडल चिरञ्जीवी अधिकारी एक मोडल मात्रा नभएर एक कुशल गीतकार पनि हुन ।
सार्वजानिक गीतलाई तिलक रिजाल ले छायाँकन तथा सम्पादन गरेका हुन भने सरोज अधिकारी प्रोड्कशन मार्फत गीत बजारमा आएको हो।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू