कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका २ जामुनवारी सामुदायिक वन हाताभित्र गत फागुन २८ गते हात्तीको आक्रमणबाट मारिएका ओमनाथ खनाललाई नेपाल सरकारले १० लाख रुपैँया हस्तानतरण गरेको छ ।
आज जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय स्थलको २४ औ साधरणसभाको अवशर पारेर प्रदेश सांसद हिराकुमार थापा र डिजिजन वन कार्यालयाका झापाका प्रमुख विष्णु घिमिरेले सो रकम मृतककी श्रीमती अम्बिकादेवि खनाललाई हस्तानतरण गर्नुभएको हो । यस अघि ५० हजार खनाल परिवारलाई दिइसकिएकोले हाल ९ लाख ५० हजार रुपैँया प्रदान गरिएको घिमिरेले बताउनुभयो । खनालको जंगलमा घाँस काट्न जाने क्रममा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।
Trending
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति
- धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
- आजदेखि नेपाल भारत सिमा नाका बन्द
- सुरुङ्गामा हनुमान जयन्तीको भव्य तयारी