सुरुङ्गेली फुटबल खेलाडी रोहन कार्की राष्ट्रिय टिममा


कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ३ सुरुङ्गा निवासी रोहन कार्की राष्ट्रिय टिमको यु १९ टिमको बन्द प्रशिक्षणमा पर्न सफल बनेका छन ।
झापा सुरुङ्गाको चौरमा सानै उमेरदेखि फुटबल खेलीरहेका कार्की आगामी साफ ग्यामका लागि उनी मिडफिल्डरमा बन्द प्रशिक्षणमा छन ।

आगामी असोज ३ गतेदेखि १२ गतेसम्म काठमाण्डौँमा हुने साफ ग्यामको तयारीका लागि उनी सहित ४६ खेलाडी देशभरबाट छनौट भएका हुन । झापा कनकाई माविको खेल मैदानमा नियमित अभ्यास गर्ने एक चेली मिरा राई समेत दौडमा यसअघि विश्व किर्तिमान राख्न सफ लबनेकी थिइन । कनकाई माविको खेल चौरमा अभ्यास गर्ने दुबै खेलाडीलाई थप सफलताको शुभकामना ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू