कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ३ सुरुङ्गा निवासी रोहन कार्की राष्ट्रिय टिमको यु १९ टिमको बन्द प्रशिक्षणमा पर्न सफल बनेका छन ।
झापा सुरुङ्गाको चौरमा सानै उमेरदेखि फुटबल खेलीरहेका कार्की आगामी साफ ग्यामका लागि उनी मिडफिल्डरमा बन्द प्रशिक्षणमा छन ।
आगामी असोज ३ गतेदेखि १२ गतेसम्म काठमाण्डौँमा हुने साफ ग्यामको तयारीका लागि उनी सहित ४६ खेलाडी देशभरबाट छनौट भएका हुन । झापा कनकाई माविको खेल मैदानमा नियमित अभ्यास गर्ने एक चेली मिरा राई समेत दौडमा यसअघि विश्व किर्तिमान राख्न सफ लबनेकी थिइन । कनकाई माविको खेल चौरमा अभ्यास गर्ने दुबै खेलाडीलाई थप सफलताको शुभकामना ।
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान