कनकाई अनलाईन
झापामा रोकि राखेको जिपमा मोटरसाइकलले ठक्कर दिदा दुई युवकको ज्यान गएको छ ।
पुर्व पश्चिम राजमार्ग स्थित शिवसताक्षी १० माइधारमा रोकि राखेको बा ३ च ३१३८ नम्बरको बुलेरो जिवमा मे ४ प ३२ नम्बरको मोटरसाईकल बिहिवार दिउसो २ ः ३० बजे ठक्कर खादा मोटरसाइकलमा सवार ताप्लेुङ्ग फुङ्लिङ नगरपालिका २१ ब्र्षिय सन्जुहाङ्ग लिम्बु र २५ बर्षिय सबिन लिम्बुको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते दुबैको उपचारको क्रममा लैजादा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान