कनकाई अनलाईन
कनकाई नगरपालिका क्षेत्रका बालवालिकाहरुका लागि ६ महिने व्याक्तित्व विकास क्षमता अभिबृद्धि , माइनट लेखन , प्रस्ताव लेखन , उद्योषण कला उत्प्रेरणा योग तनाव बिर्सजन नेतृत्व विकास सम्बन्धि तालिम कनकाई माविको सभाहलमा सुरु भएको छ ।
दिव्य ज्योती बाल क्लवको आयोजना तथा मार्गदर्शन बाल क्लव र कनकाई बाल अधिकार चेतना समुहको सहआयोजनामा भइरहेको तालिमबाट बालबालिकाहरुको अन्र्तनिहित प्रतिभालाई बाहिर ल्याउन र उनीहरुलाई समाजका हरेक पक्षको ज्ञान दिन मद्धत पुग्ने दिव्य ज्योती बाल क्लवका अध्यक्ष दिवश कार्कीले बताए ।
Trending
- लायन्सका अन्तराष्ट्रिय भ्वाईस प्रेसिडेन्ट झापामा
- गौरीगञ्जका सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण
- पूर्वीनाकामा आठ महिनामा ११ अर्ब ५२ करोडबढी व्यापार घाटा
- एमाले झापाको अध्यक्षमा गिरी
- लालपानीका मुकेशको पौडी खेल्दा डुबेर मृत्यु
- झापामा तीन कैदीवन्दी र एकजना दृष्टिबिहीनले एसईई दिँदै
- झापाका कोईला व्यवसायी संगठित, अध्यक्षमा बस्नेत
- लायन्स इन्टरनेशनल सेकेण्ड भ्वाईस पेसिडेन्ट सिंह झापामा आउदै