कनकाईका क्यान्सर रोगी सुबेदीको उपचारमा २ लाख जुट्यो


कनकाई अनलाईन

क्यान्सर रोगका कारण खर्च अभावमा ३५ बर्षे उमेरमै जिवन मरणसग पौठेजोरी खेलीरहेको झापा कनकाई नगरपालिका ५ विहानीटोलका तारा सुवेदीलाई देश तथा विदेशका सहयोगी नेपाली दाजुभाइले सहयोग गर्नुभएको छ ।

न्ेपाली चार लाख मात्रै जुट्दा सुवेदीको जिवन बाच्ने उपचारमा संग्लन स्थानीयवाशी दिनेश मैनालीले बताउनुभएको छ । सुवेदीको उपचारका लागि आर्थिक सहयोगका लागि मैनालीको संयोजकत्वमा समिति समेत निर्माण गरिएको छ । समितिले यहि असार १३ गतेदेखि साउन २६  गतेसम्मको करिव डेढ  महिनाको अवधिमा करिव २   लाख रुपैँया संकलन गरिसकेको छ । सुवेदीको जिवनरक्षाका लागि आर्थिक सहयोग गर्नेहरुमा

४६) पदम प्रसाद भण्डारी १०१०

श्री लालपानी मा।वि शिवशताक्षि ४ लालपानीबाट शिक्षक तथा कर्मचारीबाट

४७)जामुनारायण नेपाल १०००

४८)कमल भट्टराई ५००

४९)काजी पाठक  ५००

५०)भाष्कर अधिकारी ६००

५१)खगेन्द्र घिमिरे ५००

५२) त्रिलोचन उप्रेती ५००

५३)रुद्र प्र उप्रेती ५००

५४)गोपालकृष्ण भेट्बाल ५००

५५)पुन्य प्र दाहाल ५००

५६)दिनेश भट्टराई ५००

५७) मान ब मुखिया ५००

५८)रविन गौतम ५००

५८) देबुमाया तिवारी ५००

५९)जेरमिया मडि ५००

६०)चन्द्रकला चुडाल ५००

६१)चित्रकला लुइँटेल ५००

६२)चिन्तामणि चुडाल ३००

६३)रन्जना घिमिरे २००

६४) शिला संङर्रौला १००

६५)गणपति आल्मुनियम हाउस २१००

६६)माता पाथीभरा जलर्स१६००

६७)कुशहरि मैनाली ५०००

६८)पदम प्र भण्डारी १०१०

६९)खेमनाथ चुडाल ३०००

७०)पुस्प बराल१०००

७१) महेन्द्र प्र बिमली१०००

७२)सन्तोश प्रसाईं५००

७३)भान्से देबि किर्तन मंडली साथै स्थानीय छरछिमेकबाट ४९७०

७४)कन्काइ किर्तन मंडली  १०००

७४)लक्ष्मी नारायण किर्तन मंडली ३६००

७५) कुमारसिंह साँबा २०००

७६) भीमा बास्कोटा १०००

७७) कल्पना उप्रेती खरेल १००० रहेको छ । बाकी रकमहरु हामी क्रमश कनकाई अनलाईन र पत्रिकाबाट प्रकाशन गर्दै जाने छौ ।

हड्डीको ट्युमर भइ उपचाररत् झापा कनकाई नगरपालिका ५ का ३५ बर्षिय तारा सुबेदीले खर्च अभावले उपचारहुन नपाएको भन्दै आर्थिक सहयोग गरेर जीवन वचाइदिन सबैसग अनुरोध गर्नुभएको छ ।

७ बर्ष पहिले रोजगारीका लागि मलेसिया गएको बेला आफुलाई ट्युमर पलाइएको पत्ता लागेपछि रोजगारदाता कम्पनीबाट खालीहात फर्कनुपरेको सुवेदी बताउनुुहुन्छ । उल्टै रोजगारदाता कम्पनीले लेबी रकम बरावरको काम लगाएर लेवि असुल भएपछि रोगी आफुलाई नेपाल पठाइदिएको गुनासो सुवेदीले गर्नुभयो । त्यसवेला पनि सुवेदीले आफुसग भएको ७ लाख रुपैँया खर्चेर भरतपुर क्यान्सर अस्पतालमा उपचार गराएको बताउने सुवेदीको विराम हाल आएर पुन बल्झिएपछि थप समस्यामा पर्नुभएको छ ।त्यसवेला समेत खर्च अभावले ३ वटा केमु चढाउनुपर्नेमा एउटामात्रै चढाएकोले ७ बर्षपछि रोग बल्झिएको सुवेदीले बताउनुभयो । हाल भरतपुर क्यान्सर अस्पतालले ६ बटा क्यामु थेरापी गर्नुपने र रेडियासनले ६ महिनासम्म सेक्नुपर्ने डाक्टरले भनेको र त्यसका लागि ४ लाख रुपैँया लाग्ने भएपछि आफुसग भएको सबै जायजेथा पहिलेनै उपचारका लागि सकिसकेका सुवेदीले आफुलाई आर्थिक सहयोग गरेर जिवन बचाइदिन सबैसग अनुरोध गर्नुभएको छ । एक १२ बर्षिय छोरा र ७ बर्षिय छोरीका पिता समेत रहेका सुवेदीकी श्रीमती कुमारीदेविले स्थानीय फ्याक्ट्रीमा काम गरेर परिवारको लालनपालन गर्दै आउनुभएको छ । सम्पतिको नाममा सानो घरमात्रै रहेको सुवेदीको उपचारमा सक्दो आर्थिक सहयोग गरिदिन कनकाई नगरपालिकाले सबै दे्श विदेशमा रहनुहुने नेपालीहरुसग अनुरोध गरेको छ । सुवेदीको जिवन रक्षाका लागि स्थानीय युवा दिनेश मैनालीको संयोजकत्वमा तारा सुवेदी वचाउ सहयोग समिति समेत गठन गरिएको छ । सहयोग समितिको सदस्यहरुमा याम फुयाल , भोला खड्का र रामबहादुर बुडाथोकी रहनुभएको छ ।

 

सहयोग समितिले सहयोगका लागि फेसबुकबाट मद्धत माग्दा हालसम्म ५० हजार रुपैँया सहयोग रकम जुटेको छ । उहाँलाई सहयोग गर्न चाहनेले सुवेदीकी श्रीमती कुमारीदेवि बुडाथोकीको नाममा रहेको सनराइज बैँकको खाता नम्बर ०३८०४७१३१५२०२००१ म रकम जम्मा गरिदिन वा सहयोग समितिका संयोजक दिनेश मैनालीको फोन नम्बर ९८२४९०७१०९ मा सम्पर्क गरिदिन समितिले अनुरोध गरेको छ ।

 


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू