कनकाई अनलाईन
झापा गाउँपालिका, जेठ २४ गते । झापा गाउँपालिका २ सडकबारीमा खेतमा काम गर्नेक्रममा चट्याङ्गले लागेर एक महिलाको ज्यान गएको छ ।
खेतमा मकै भाचिरहेकी ४६ बर्षिय तीर्था लिम्बुको बिहिवार दिउसो सवा ११ बजे चट्याङ्गले लागेर घटनास्थलमै मृत्युभएको छ । रुखको फेदमा काम गरिरहनुभएकी लिम्बुको घटना स्थलमै निधन भएको र उहाँको पार्थिक शरिरलाई पोस्ट म्याटम गर्न लैजाने तयारी गरिएको सहारा नेपाल कुमरखोद साखाका प्रमुख सागर ओझाले बताउनुभयो ।
मृत्युपछि जम्माभएका सर्वसाधरण फोटो सागर ओझाको फेसबुकबाट
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान