कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपवालिका दुधेमा जारी जिल्ला स्तरीय भलिवलको फाइनमा झापा गाउपालिका र विर्तामोड नगरपालिकाविच भोली महाभिडन्त हुने भएको छ ।
झापा गाउपालिकाले आजको सेमिफाइनल खेलमा गौरादह नगरपालिकाको टिमलाई २—० को सोझो सेटमा हराउदै फाइनल यात्रा निश्चित गरेको झापा गाउपालिकाका क्याप्टेन तथा पुर्व नेपाल भलिवल संघका केन्द्रिय उपाध्यक्ष गजेन्द्र ताम्लीले बताउनुभयो । प्रतियोगितामा विजयी तथा उपविजयी हुने टिमले ५१ ह्जार र ३१ ह्जार नजद पाउने छ । प्रतियोगितामा झापाका १४ स्थानीय तहका भलिवल टिमहरुको सहभागिता रहेको छ ।
Trending
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति
- धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
- आजदेखि नेपाल भारत सिमा नाका बन्द
- सुरुङ्गामा हनुमान जयन्तीको भव्य तयारी