चिया मजदुर संघमा भुजेल


कनकाई अनलाईन

भद्रपुर, ११ माघ । नेपाल चिया बगान श्रमिक संघ चन्द्रगढी टी स्टेट इकाई समिति भद्रपुर १० को अध्यक्षमा  मणि भुजेल सर्वसम्मत चयन भएका छन् ।       ३ वर्षे कार्यकालका  लागि समितिको उपाध्यक्षमा दुर्गा भुजेल,  सचिव भिमा तामाङ, सहसचिव कमला राई र कोषध्यक्षमा कल्पना भुजेल सर्वसम्मत चयन भएका हुन् । यसैगरी सदस्यहरुमा क्रमश निर्मला श्रेष्ठ, ताला मुर्मु, चन्द्रकला राजवंशी, बोधलाला हेमरम र ललित मुर्मु रहेका छन् ।

नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दिपक तामाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस भद्रपुर नगर उपसभापति ज्ञानबहादुर चौहान,  ट्रेड युनियन काँगै् झापामा अध्यक्ष यज्ञप्रताप अधिकारी, पूर्व कर्मचारी संघ भद्रपुरका सचिव चेतनाथ भट्टराइृ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू