कनकाई अनलाईन ।
अखिल क्रान्तिकारी र वाइसिएल झापाले झापा बाट निर्वाचित माओवादी पार्टीका सांसदलाई सम्मान गरेको छ ।
झापाको सुरुङ्गास्थि चर्चित पर्यटकिय स्थल जामुनखाडी सिमसारमा विशेष कार्यक्रमका विच झापा क्षेत्रनम्बर १ बाट निर्वाचित सांसद सुरेन्द्रकुमार कार्की पार्थ यसैगरी प्रदेशसभामा निर्वाचित झापा ४ को प्रदेश क बाट निर्वाचित झलकसिंह दर्लामी शन्देश र झापा ३ ख बाट निर्वाचित पुर्णसिंह राजवंशीलाई झापाका वाइसिएल तथा अखिल क्रान्तिकारीका विद्यार्थीले सम्मान गरेका हुन ।
वाइसिएलका प्रदेश इन्चार्ज कर्मा पुलामी , क्रान्तिकारीका केन्द्रिय सदस्य भक्त विश्वकर्मा , जिल्ला अध्यक्ष कुमार खतिवडा , कोषाध्यक्ष नविन सिटौला लगायातको टोलीले सम्मान गरेको थियो । यसैविच हण्डीफोर , म्युजकल चियर लगायातका मनोरन्जनात्मक खेलहरु समेतको आयोजना गरिएको थियो ।
Trending
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान
- झापामा पत्रकार उपचार कोषमा १ करोड ११ लाख जम्मा