कनकाई अनलाईन
कनकाई छठ पुजा समितिले कनकाई माईमा नियमित रुपमा लगाउदैँ आएको छठ पुजाका लागि अहिले सुरुङ्गा बजारमा शिव पार्वतीको झाँकी सहितको र्याली निकालिरहेको छ ।
आज अस्ताउदो सुर्यलाई अर्घ दिएर पुजा सुरु हुने कनकाई छठ पुजा सेवा समितिका अध्यक्ष पवनकुमार शाहले बताए । आज सताक्षीधाम धार्मिक विकास संस्थाका गुरुले छठ पुजाको उदघाटन महाराज नन्दकिशोर भारद्धजले गर्दै हुनुहुन्छ ।
आज कनकाई माईमा राष्ट्रिय कलाकार तथा छमछमीका चर्चित कलाकार तथा व्याण्डका कलाकारहरुले भरपुर मनोरन्जन दिने आयोजक पुजा समितिका संयोजक शिवशंकर महासेठले बताए । आजको र्यालीमा कनकाई नगरपालिका र आसपासका क्षेत्रका सयौँ स्थानीय धर्मालम्बीको सहभागिता रहेको छ । अघिल्लो वर्षहरुमा कनकाईमा हुने छठ पुजामा पहाडिया परिवार सहित ७० परिवारले माईमा घाट निर्माण गरिएस्थामा पुजा गर्दै छन ।
Trending
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति
- धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
- आजदेखि नेपाल भारत सिमा नाका बन्द
- सुरुङ्गामा हनुमान जयन्तीको भव्य तयारी