कनकाई अनलाईन ।
रोटरी क्लव अफ भद्रपुरको चौथो पदस्थापना तथा सफत ग्रहण कार्यक्रम चन्द्रगढीमा सम्पन्न भएको छ ।
उद्योगपति वासुदेव गोल्यानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्ल्वका निवर्तमान अध्यक्ष दिपेश ढकालले सन् २०१७÷ १८ का नव निर्वाचित अध्यक्ष सुरेश कुमार मित्तललाई क्ल्वको सिक्री र प्रमाण पत्र हस्तान्तरण गरेसंगै पद हस्तान्तरण गरिएको हो ।
सोहि अवसरमा प्रमुख अतिथि गोल्यानले नव निर्वाचित अध्यक्षलाई सफत ग्रहण गराए भने नव निर्वाचित अध्यक्ष मित्तलले आफ्नो कार्य समिति सदस्यहरुलाई सफथ ग्रहण गराएका थिए ।
कार्यक्रममा वरिष्ठ प्रहरी उपरिक्षक पिताम्वर अधिकारी ,भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ , उप मेयर चन्द्रमाया श्रेष्ठ लगायतले नव निर्वाचित कार्य समितिलाई शुभकामना दिएका थिए ।
Trending
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान
- झापामा पत्रकार उपचार कोषमा १ करोड ११ लाख जम्मा