ताजा अपडेट
Home / Main News / कनकाई सामुदायिक वनको आगो नियन्त्रणमा

कनकाई सामुदायिक वनको आगो नियन्त्रणमा

कनकाई अनलाइन
झापाको कनकाई सामुदायिक वन समुहभित्र लागेको आगो नियन्त्रणमा आएको छ ।
आज आइतवार दिउसो १ बजेतीर माइखोलामा पैँसा टिप्न आएका केहि स्कुले केटाहरुको समुहले लगाएको आगो जंगलमा फैलिन खोजेको र कनकाई वनका कार्यसमिति , सदस्यहरु इलाका प्रहरी कार्यालय , कनकाई उद्योग वाणिज्य संघका पदाधिकारी , वनका कर्मचारी र उपभोक्ताको सहभागितामा आगोलागेको २ घण्टामै नियन्त्रणमा लिइएको कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओलीले बताउनुभयो । आगलागि नियन्त्रणका विर्तामोडबाट दमकल समेत आएको थियो ।

Facebook Comments

Check Also

निर्मलाका दोषीलाई कार्वाहीको माग गर्दै कनकाईमा प्रदर्शन

कनकाई अनलाईन कनकाई नगरपालिका अन्तर्गत सुरुङ्गामा निर्मला हत्याको विरोधमा मंगलबार प्रदर्शन गरिएको छ । कन्चनपुर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *