ताजा अपडेट
Home / Main News / कनकाईका कलाकार संगठित

कनकाईका कलाकार संगठित

कनकाई अनलाईन
सुरुङ्गा । कला संस्कृतिको जर्गेना र कलाकारको क्षमता अभिबृद्धिको उद्धेश्यले कनकाई नगर सास्कृतिक कलाकार कलाकार संघ गठन भएको छ ।
सुरुङ्गा डान्स सेन्टरका प्रमुख एवम् यस क्षेत्रका स्थापित कलाकार अमन गुप्ताको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा पिस्किला राई , सचिवमा सन्तोस राना मगर , सहसचिवमा बिराज राई र कोषाध्यक्षमा स्नेहा तामाङ्ग रहनुभएको छ । यसैगरि सदस्यहरुमा कृष्ण तिवारी , प्रज्ञा प्रधान , सुनिता रणपहेली , सुशान लिम्बु , श्रृजना मिश्र र राजु शाह रहनुभएको थियो ।

कार्यक्रममा जिल्ला नृत्य कलाकार संघका संस्थापक अध्यक्ष शंकर विश्वकर्मा , जिल्ला अध्यक्ष एलसि श्रेष्ठ , महासचिव राज सुब्बा लावती लगायातको उपस्थिती रहेको थियो ।

Facebook Comments

Check Also

कनकाई उवासंघको पदस्थापना

कनकाई अनलाईन सुरुङ्गा । माघ ३ गते । गत पुस १२ गतेको निर्वाचनमा बिजयी हुने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *