कनकाई अनलाईन
सुरुङ्गा । कला संस्कृतिको जर्गेना र कलाकारको क्षमता अभिबृद्धिको उद्धेश्यले कनकाई नगर सास्कृतिक कलाकार कलाकार संघ गठन भएको छ ।
सुरुङ्गा डान्स सेन्टरका प्रमुख एवम् यस क्षेत्रका स्थापित कलाकार अमन गुप्ताको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा पिस्किला राई , सचिवमा सन्तोस राना मगर , सहसचिवमा बिराज राई र कोषाध्यक्षमा स्नेहा तामाङ्ग रहनुभएको छ । यसैगरि सदस्यहरुमा कृष्ण तिवारी , प्रज्ञा प्रधान , सुनिता रणपहेली , सुशान लिम्बु , श्रृजना मिश्र र राजु शाह रहनुभएको थियो ।
कार्यक्रममा जिल्ला नृत्य कलाकार संघका संस्थापक अध्यक्ष शंकर विश्वकर्मा , जिल्ला अध्यक्ष एलसि श्रेष्ठ , महासचिव राज सुब्बा लावती लगायातको उपस्थिती रहेको थियो ।
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान