ताजा अपडेट
Home / स्थानीय समाचार

स्थानीय समाचार

सुमितलाई सर्बाधिक भोट दिलाउन प्रचार तीब्र

कनकाई अनलाईन । नेपाल आइडल सिजन दुइका सबैभन्दा कान्छा प्रतिस्पर्धी सुमित पाठकलाई यस पटकको एपिसोटबाट सर्बाधिक भोट दिलाउन पुर्व क्षेत्रका हज्जारौ युवा लागि परेका छन । यस अभियानका अभियानकर्मी राजेश घतानी तथा ज्योती उप्रेतीका अनुसार नेपाल बाहेक जापान , जर्मन , भारत , मलेसिया , दुबई , साउदी अरवेया , …

पूरा पढ्नुहोस्

कनकाई सामुदायिक वनको आगो नियन्त्रणमा

कनकाई अनलाइन झापाको कनकाई सामुदायिक वन समुहभित्र लागेको आगो नियन्त्रणमा आएको छ । आज आइतवार दिउसो १ बजेतीर माइखोलामा पैँसा टिप्न आएका केहि स्कुले केटाहरुको समुहले लगाएको आगो जंगलमा फैलिन खोजेको र कनकाई वनका कार्यसमिति , सदस्यहरु इलाका प्रहरी कार्यालय , कनकाई उद्योग वाणिज्य संघका पदाधिकारी , वनका कर्मचारी र …

पूरा पढ्नुहोस्

पुर्वेली शान गायक सुमित पाठक आइडलको नजिक

कनकाई अनलाईन । सुमधुर स्वरका धनी र नेपाल आइडल सिजन टु का सबैभन्दा कान्छा प्रतिस्पर्धी झापाली गायक सुमित पाठक नेपाल आइडल सिजन दुइको उपाधि नजिक पुगेका छन । आइडलका सबैभन्दा कान्छा गायक पाठक यसपटक पनि अन्य प्रतिस्पर्धीलाई पछि पार्दै टप ५ भित्र पर्न सफल बनेका हुन । यदपि यस अघिल्लो …

पूरा पढ्नुहोस्

झापामा पत्रकारलाई खाम बाढ्न प्रतिबन्द

कनकाई अनलाईन पत्रकार महासंघ झापाले आफ्ना सदस्यहरुलाई पत्रकार सम्मेलन वा कुनैपनि संघ संस्थाको कार्यक्रममा जादा खाम लेनदेन नर्गन नगराउन आग्रह गरेको छ । आज पत्रकार महासंघ झापाको कार्यालयमा बसेको महासंघको नियमित बैठकबाट झापाका सबै पत्रकारहरुलाई पत्रकार सम्मेलन वा अन्य कार्यक्रममा जादा यातायात खर्च वा अन्य वहानामा लिइने खाम नलिन आग्रह …

पूरा पढ्नुहोस्

प्राध्यापक , प्रेसकर्मी मैनालीको निधन

कनकाई अनलाईन कनकाई बहुुमुखी क्याम्पस सुरुङ्गाका सहप्राध्यापक तथा यस क्षेत्रका प्रेसकर्मी कुलेन्द्र मैनालीको आज विहान दुःखद निधन भएको छ । लामो समयदेखि सुगर र प्रेसरका विरामी मैनाली हिजोबाट स्वास्थ्यमा थप जटिलता थपिएपछि उपचारका लागि विर्तामोडस्थित विर्तासिटी हस्पिटल लगिएको थियो । त्यहा उपचार सम्भव नभएपछि मैनालीलाई उपचारका लागि विराटनगरस्थित नोवेल हस्पिटल …

पूरा पढ्नुहोस्

बन्द निषेधित नगरी कनकाईमा कस्ले गर्यो बन्द ???

कनकाई अनलाईन झापाको पुरानो सदमुकाम झापा कुमरखोद जाने एकमात्र अमरपथ सडकखण्ड क्षेत्रका बासिन्दाले सडकको धुलोले घर पुरिएको भन्दै आज बिहानदेखि यस क्षेत्रका बासिन्दाले अनिश्चितकालिन सडक बन्द गराएका छन । सुरुङ्गा , शरणामती , कामाटोली हुदै झापाको पुरानो सदरमुकाम कुमरखोद झापाबजार जाने अमरपथ सडकखण्डमा सुरुङ्गा , टप्पु लगायातका स्थानमा सडक अवरोध …

पूरा पढ्नुहोस्

विएण्डसिमा छिनेको हात जोडियो

कनकाई अनलाईन झापाको विएण्डसी हस्पिटलमा एक मजदुरको छिनेको हात जोडिएको छ । मोरङ्ग , रङ्गेली नगरपालिका ५ का ३५ बर्षिय प्रविन मण्डलको इटहरीस्थित आकाश फुड्र्समा काग गर्नेक्रममा छिनेको हात झापाको विर्तामोडस्थित विएण्डसी हस्पिटलमा जोडिएको हो । मण्डलको गत असोज २२ गते फ्याक्ट्रीमा मेशिन सफा गर्नेक्रममा साथीले अचानक मिशिनको स्वीज अन …

पूरा पढ्नुहोस्

झापामा मनाइयो देवकोटा जयन्ती,संचारकर्मी घिमिरे सम्मानित

कनकाई अनलाईन नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । यसै अवसरमा झापाको काँकरभिट्टा स्थित देवकोटा पार्क संरक्षण उप समितिको आयोजनामा …

पूरा पढ्नुहोस्

गायक राजन र गायिका प्रज्ञा सुरुङ्गामा सम्मानित

कनकाई अनलाईन । जिल्लाभरका ४५ भजन टिमलाई पराजित गर्दै भजन प्रतियोगितामा प्रथम हुन सफल झापा सुरुङ्गाका राजन दाहाल र गायिक प्रज्ञा जोशीलाई आज विशेष कार्यक्रमका विच सम्मान गरिएको छ । पाथिभरा परोपकार संस्था कनकाई नगरपालिका ३ ले आज दिपावलीको अवशरमा आयोजित शुभकामना कार्यक्रम तथा देउसी भैली कार्यक्रमका विच गत दसैँमा …

पूरा पढ्नुहोस्

झापाली सुमित टप ८ मा

कनकाई अनलाईन नेपाल आइडल सिजन दुइको मुख्य दावेदारका रुपमा हेरिएका झापाली गायक सुमित पाठकको गायन यात्रा दिनानुदिन बढिरहेको छ । सुमित नेपाल आइडलको उपाधिका नजिक आउनेक्रममा टप १० बाट क्रमश टप ८ भित्र प्रवेश गरेका छन । उनले एकपछि अर्का प्रतिस्पर्धीलाई उछिन्दै उत्कृष्ट गायकी र दर्शक भोटका आधारमा गत बिहिबारको …

पूरा पढ्नुहोस्