ताजा अपडेट
Home / साहित्य

साहित्य

अस्मिताका प्रशंसक र भिनाजुले गलत प्रचार गरे भिडियो इडिटिङ्ग गरियो

कनकाई अनलाईन शनिवार चन्द्रगढी एयरपोर्टमा नेपाल आइडल सिजन दुइका मुख्य प्रतिस्पर्धी सुमित पाठकलाई लक्षित गरि केहि अनलाइन र सामाजिक संजालमा आएका विभिन्न समाचारले आफुहरुलाई दुखित बनाएको सुमित जिताउ अभियानले पत्रकार सम्मेलन गरि बताएको छ । आइतवार विर्तामोडमा गरिएको पत्रकार सम्मेलनमा सुमित जिताउ अभियानका अभियान्ता सुनिल भेट्वालले आफुहरु दुबै झापाली र …

पूरा पढ्नुहोस्

सुमितलाई सर्बाधिक भोट दिलाउन प्रचार तीब्र

कनकाई अनलाईन । नेपाल आइडल सिजन दुइका सबैभन्दा कान्छा प्रतिस्पर्धी सुमित पाठकलाई यस पटकको एपिसोटबाट सर्बाधिक भोट दिलाउन पुर्व क्षेत्रका हज्जारौ युवा लागि परेका छन । यस अभियानका अभियानकर्मी राजेश घतानी तथा ज्योती उप्रेतीका अनुसार नेपाल बाहेक जापान , जर्मन , भारत , मलेसिया , दुबई , साउदी अरवेया , …

पूरा पढ्नुहोस्

पुर्वेली शान गायक सुमित पाठक आइडलको नजिक

कनकाई अनलाईन । सुमधुर स्वरका धनी र नेपाल आइडल सिजन टु का सबैभन्दा कान्छा प्रतिस्पर्धी झापाली गायक सुमित पाठक नेपाल आइडल सिजन दुइको उपाधि नजिक पुगेका छन । आइडलका सबैभन्दा कान्छा गायक पाठक यसपटक पनि अन्य प्रतिस्पर्धीलाई पछि पार्दै टप ५ भित्र पर्न सफल बनेका हुन । यदपि यस अघिल्लो …

पूरा पढ्नुहोस्

सुमितलाई जिताउन गु्रपिङ्ग भोटिङ्ग क्याम्प

कनकाई अनलाईन । सुमधुर स्वरका धनी र नेपाल आइडल सिजन टु का सबैभन्दा कान्छा प्रतिस्पर्धी झापा कनकाई नगरपालिका निवासी गायक सुमित पाठकलाई भोटिङ्ग गर्न उनको जन्म स्थल कनकाईमा सय वढी युवाले भोटिङ्ग क्याम्प खडा गरि रातभर भोटिङ्ग गरेका छन । राम्रो गायकि हुदाहुदैपनि गोल्डेन माइक विजेता सुमित अघिल्लो एपिसोटमा वटम …

पूरा पढ्नुहोस्

कनकाई लिटिल आइकनको उपाधि पशुपति मावि सुरुङ्गाकी गरिमा चुडाल र बाल्मिकी एजुकेशन विर्तामोडका सुलभ प्रसाइलाई

कनकाई अनलाईन झापाको सुरुङ्गामा संचालित बालवालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने रियालिटी शो कनकाई लिटिल आइकन २०१८ को विजेता पशुपति माविकी गरिमा चुडाल र वाल्मिकि एजुकेशन फाउण्डेशनका सुलभ प्रसाईले जितेका छन । शनिवार सुरुङ्गास्थित प्यारागन एकाडेमीमा भएको ग्राण्ड फिनालेमा सहभागि २७ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनीहरुले यसबर्षदेखि संचालित कनकाई लिटिल आइकनको ताज …

पूरा पढ्नुहोस्

बन्द निषेधित नगरी कनकाईमा कस्ले गर्यो बन्द ???

कनकाई अनलाईन झापाको पुरानो सदमुकाम झापा कुमरखोद जाने एकमात्र अमरपथ सडकखण्ड क्षेत्रका बासिन्दाले सडकको धुलोले घर पुरिएको भन्दै आज बिहानदेखि यस क्षेत्रका बासिन्दाले अनिश्चितकालिन सडक बन्द गराएका छन । सुरुङ्गा , शरणामती , कामाटोली हुदै झापाको पुरानो सदरमुकाम कुमरखोद झापाबजार जाने अमरपथ सडकखण्डमा सुरुङ्गा , टप्पु लगायातका स्थानमा सडक अवरोध …

पूरा पढ्नुहोस्

झापामा मनाइयो देवकोटा जयन्ती,संचारकर्मी घिमिरे सम्मानित

कनकाई अनलाईन नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । यसै अवसरमा झापाको काँकरभिट्टा स्थित देवकोटा पार्क संरक्षण उप समितिको आयोजनामा …

पूरा पढ्नुहोस्

गायक राजन र गायिका प्रज्ञा सुरुङ्गामा सम्मानित

कनकाई अनलाईन । जिल्लाभरका ४५ भजन टिमलाई पराजित गर्दै भजन प्रतियोगितामा प्रथम हुन सफल झापा सुरुङ्गाका राजन दाहाल र गायिक प्रज्ञा जोशीलाई आज विशेष कार्यक्रमका विच सम्मान गरिएको छ । पाथिभरा परोपकार संस्था कनकाई नगरपालिका ३ ले आज दिपावलीको अवशरमा आयोजित शुभकामना कार्यक्रम तथा देउसी भैली कार्यक्रमका विच गत दसैँमा …

पूरा पढ्नुहोस्

झापाली सुमित टप ८ मा

कनकाई अनलाईन नेपाल आइडल सिजन दुइको मुख्य दावेदारका रुपमा हेरिएका झापाली गायक सुमित पाठकको गायन यात्रा दिनानुदिन बढिरहेको छ । सुमित नेपाल आइडलको उपाधिका नजिक आउनेक्रममा टप १० बाट क्रमश टप ८ भित्र प्रवेश गरेका छन । उनले एकपछि अर्का प्रतिस्पर्धीलाई उछिन्दै उत्कृष्ट गायकी र दर्शक भोटका आधारमा गत बिहिबारको …

पूरा पढ्नुहोस्

मोडल पत्रकार डिल्लीराम घोर्साई

लीलाराज झापाली /कनकाई अनलाईन धेरैलाई थाहा नहुन पनि सक्छ , झापाली पत्रकार डिल्लीराम घोर्साइ राम्रा कलाकार र मोडल पनि हुन भनेर । कन्चनंजघा एफएमको ध्वनि तरङ्गमा विगत १५ बर्षदेखि नियमित समाचार अन्य साहित्य र चेतनमुलक कार्यक्रम चलाइरहेका यी घोसाईको आवाज धेरैले सुनेपनि अनुहार भने कमैले मात्रै देखेको भनेर गुनासो आएपछि …

पूरा पढ्नुहोस्