ताजा अपडेट
Home / मुख्य खबर

मुख्य खबर

झापाको पुरानो सदरमुकाममा एनआइसी बैँक 

कनकाई अनलाईन  झापाको पुरानो सदरमुकाम झापा बजारमा एनआइसी एसिया बैँकको साखा  स्थापना भएको छ । बैकको २५८ औ साखाको रुपमा झापा गाउँपालिका कुमरखोदमा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले झापा गाउपालिका २ कुमरखोदमा बैकको  साखाको उदघाटन गर्नुभयो । बैकले ८ महिना अगाडिनै सोहि स्थानमा कारोवार संचालन गरेपनि आइतवारदेखि औपचारिक रुपमा साखाको उद्घाटन …

पूरा पढ्नुहोस्

अस्मिताका प्रशंसक र भिनाजुले गलत प्रचार गरे भिडियो इडिटिङ्ग गरियो

कनकाई अनलाईन शनिवार चन्द्रगढी एयरपोर्टमा नेपाल आइडल सिजन दुइका मुख्य प्रतिस्पर्धी सुमित पाठकलाई लक्षित गरि केहि अनलाइन र सामाजिक संजालमा आएका विभिन्न समाचारले आफुहरुलाई दुखित बनाएको सुमित जिताउ अभियानले पत्रकार सम्मेलन गरि बताएको छ । आइतवार विर्तामोडमा गरिएको पत्रकार सम्मेलनमा सुमित जिताउ अभियानका अभियान्ता सुनिल भेट्वालले आफुहरु दुबै झापाली र …

पूरा पढ्नुहोस्

सुमितलाई सर्बाधिक भोट दिलाउन प्रचार तीब्र

कनकाई अनलाईन । नेपाल आइडल सिजन दुइका सबैभन्दा कान्छा प्रतिस्पर्धी सुमित पाठकलाई यस पटकको एपिसोटबाट सर्बाधिक भोट दिलाउन पुर्व क्षेत्रका हज्जारौ युवा लागि परेका छन । यस अभियानका अभियानकर्मी राजेश घतानी तथा ज्योती उप्रेतीका अनुसार नेपाल बाहेक जापान , जर्मन , भारत , मलेसिया , दुबई , साउदी अरवेया , …

पूरा पढ्नुहोस्

नमुना युवा क्लव सुरुङ्गाको अध्यक्षमा बजगाईँ

कनकाई अनलाईन झापाको कनकाई नगरपालिका ३ स्थित नमुना युवा क्लवको प्रथम साधरणसभा सम्पन्न भएको छ । २०७३ सालमा यस क्षेत्रका सक्रिय युवाको समुहद्धारा गठन गरिएको क्लवले विकृति रहित समाज र अग्रजलाई सम्मान लगायातका गतिविधि गर्दै आएको छ । शनिवार भएको चुनावी साधरणसभाबाट क्लवले रामप्रसाद बजगाईँको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमितिको …

पूरा पढ्नुहोस्

सुमितलाई जिताउन गु्रपिङ्ग भोटिङ्ग क्याम्प

कनकाई अनलाईन । सुमधुर स्वरका धनी र नेपाल आइडल सिजन टु का सबैभन्दा कान्छा प्रतिस्पर्धी झापा कनकाई नगरपालिका निवासी गायक सुमित पाठकलाई भोटिङ्ग गर्न उनको जन्म स्थल कनकाईमा सय वढी युवाले भोटिङ्ग क्याम्प खडा गरि रातभर भोटिङ्ग गरेका छन । राम्रो गायकि हुदाहुदैपनि गोल्डेन माइक विजेता सुमित अघिल्लो एपिसोटमा वटम …

पूरा पढ्नुहोस्

प्राध्यापक , प्रेसकर्मी मैनालीको निधन

कनकाई अनलाईन कनकाई बहुुमुखी क्याम्पस सुरुङ्गाका सहप्राध्यापक तथा यस क्षेत्रका प्रेसकर्मी कुलेन्द्र मैनालीको आज विहान दुःखद निधन भएको छ । लामो समयदेखि सुगर र प्रेसरका विरामी मैनाली हिजोबाट स्वास्थ्यमा थप जटिलता थपिएपछि उपचारका लागि विर्तामोडस्थित विर्तासिटी हस्पिटल लगिएको थियो । त्यहा उपचार सम्भव नभएपछि मैनालीलाई उपचारका लागि विराटनगरस्थित नोवेल हस्पिटल …

पूरा पढ्नुहोस्

बन्द निषेधित नगरी कनकाईमा कस्ले गर्यो बन्द ???

कनकाई अनलाईन झापाको पुरानो सदमुकाम झापा कुमरखोद जाने एकमात्र अमरपथ सडकखण्ड क्षेत्रका बासिन्दाले सडकको धुलोले घर पुरिएको भन्दै आज बिहानदेखि यस क्षेत्रका बासिन्दाले अनिश्चितकालिन सडक बन्द गराएका छन । सुरुङ्गा , शरणामती , कामाटोली हुदै झापाको पुरानो सदरमुकाम कुमरखोद झापाबजार जाने अमरपथ सडकखण्डमा सुरुङ्गा , टप्पु लगायातका स्थानमा सडक अवरोध …

पूरा पढ्नुहोस्

गायक राजन र गायिका प्रज्ञा सुरुङ्गामा सम्मानित

कनकाई अनलाईन । जिल्लाभरका ४५ भजन टिमलाई पराजित गर्दै भजन प्रतियोगितामा प्रथम हुन सफल झापा सुरुङ्गाका राजन दाहाल र गायिक प्रज्ञा जोशीलाई आज विशेष कार्यक्रमका विच सम्मान गरिएको छ । पाथिभरा परोपकार संस्था कनकाई नगरपालिका ३ ले आज दिपावलीको अवशरमा आयोजित शुभकामना कार्यक्रम तथा देउसी भैली कार्यक्रमका विच गत दसैँमा …

पूरा पढ्नुहोस्

झापाली सुमित टप ८ मा

कनकाई अनलाईन नेपाल आइडल सिजन दुइको मुख्य दावेदारका रुपमा हेरिएका झापाली गायक सुमित पाठकको गायन यात्रा दिनानुदिन बढिरहेको छ । सुमित नेपाल आइडलको उपाधिका नजिक आउनेक्रममा टप १० बाट क्रमश टप ८ भित्र प्रवेश गरेका छन । उनले एकपछि अर्का प्रतिस्पर्धीलाई उछिन्दै उत्कृष्ट गायकी र दर्शक भोटका आधारमा गत बिहिबारको …

पूरा पढ्नुहोस्

अस्पतालमा पूर्ण स्वास्थ्य लाभ गरी प्रधानमन्त्री ओली निवास फिर्ता

काठमाडौं १६ कात्तिक,प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य लाभ गरी अस्पतालबाट आज साँझ सरकारी निवास बालुवाटार फर्कनु भएको छ ।कात्तिक १२ गते वहाँको स्वास्थ्यमा समस्या आएपछि त्रिभूवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोलोजी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । प्रधानमन्त्री ओलीलाई छातिमा संक्रमण तथा शरिरमा चिनीको मात्र असन्तुलित …

पूरा पढ्नुहोस्