ताजा अपडेट
Home / भिडियो

भिडियो

सुमितलाई सर्बाधिक भोट दिलाउन प्रचार तीब्र

कनकाई अनलाईन । नेपाल आइडल सिजन दुइका सबैभन्दा कान्छा प्रतिस्पर्धी सुमित पाठकलाई यस पटकको एपिसोटबाट सर्बाधिक भोट दिलाउन पुर्व क्षेत्रका हज्जारौ युवा लागि परेका छन । यस अभियानका अभियानकर्मी राजेश घतानी तथा ज्योती उप्रेतीका अनुसार नेपाल बाहेक जापान , जर्मन , भारत , मलेसिया , दुबई , साउदी अरवेया , …

पूरा पढ्नुहोस्

बन्द निषेधित नगरी कनकाईमा कस्ले गर्यो बन्द ???

कनकाई अनलाईन झापाको पुरानो सदमुकाम झापा कुमरखोद जाने एकमात्र अमरपथ सडकखण्ड क्षेत्रका बासिन्दाले सडकको धुलोले घर पुरिएको भन्दै आज बिहानदेखि यस क्षेत्रका बासिन्दाले अनिश्चितकालिन सडक बन्द गराएका छन । सुरुङ्गा , शरणामती , कामाटोली हुदै झापाको पुरानो सदरमुकाम कुमरखोद झापाबजार जाने अमरपथ सडकखण्डमा सुरुङ्गा , टप्पु लगायातका स्थानमा सडक अवरोध …

पूरा पढ्नुहोस्

झापाली सुमित टप ८ मा

कनकाई अनलाईन नेपाल आइडल सिजन दुइको मुख्य दावेदारका रुपमा हेरिएका झापाली गायक सुमित पाठकको गायन यात्रा दिनानुदिन बढिरहेको छ । सुमित नेपाल आइडलको उपाधिका नजिक आउनेक्रममा टप १० बाट क्रमश टप ८ भित्र प्रवेश गरेका छन । उनले एकपछि अर्का प्रतिस्पर्धीलाई उछिन्दै उत्कृष्ट गायकी र दर्शक भोटका आधारमा गत बिहिबारको …

पूरा पढ्नुहोस्

कनकाई साप्ताहिकका सहसम्पादक आइपी बने हिरो

कनकाई अनलाईन इटहरी । कनकाई साप्ताहिकका सहसम्पादक आइपी भट्टराइको मुख्य भुमिका रहेको म्युजिक भिडियो झझल्कोमा विशेष कार्यक्रमका विच लोकापण गरिएको छ । चर्चित गायक प्रमोद खरेलले गाएको यस झझल्कोमा किन आउछौ बोलको गितमा मुख्य नायकको भुमिकामा पत्रकार आइपी भट्टराइ रहनुभएको छ भने नायिकामा रेखा खड्का र सीता साम्बा रहनुभएको छ …

पूरा पढ्नुहोस्

जहाँ बञ्चरोले कपाल काटिन्छ (हेर्नुस् भिडियो)

सर्पले मसाज गर्ने, अण्डाले मेकअप गर्ने जस्ता दुनियाका अनेक खालका कृत्यहरुका बारेमा त सुन्नुभएकै होला । र, अहिले चाहीँ बञ्चरोले कपाल काट्ने अनौठो कृयाकलापको समाचार बाहिर आएको छ । वास्तवमा रुसी हेयर ड्रेसर डानिल इस्टोमिनले कैँचीले होइन बञ्चरोले कपाल काटिदिन्छन् । उनको सैलुनमा बञ्चरोले कपाल कटाउने ग्राहकहरुको भीड हुन्छ । …

पूरा पढ्नुहोस्

बच्चा पाउने ठाउँमा बोटलको विर्को छिरेछ…!

पूरा पढ्नुहोस्

‘दीपाश्री च्वाकछे, मासु-मासु छ, मै बिहेगर्छु’-रातामकै

पूरा पढ्नुहोस्