ताजा अपडेट
Home / प्रवास

प्रवास

सुमितलाई सर्बाधिक भोट दिलाउन प्रचार तीब्र

कनकाई अनलाईन । नेपाल आइडल सिजन दुइका सबैभन्दा कान्छा प्रतिस्पर्धी सुमित पाठकलाई यस पटकको एपिसोटबाट सर्बाधिक भोट दिलाउन पुर्व क्षेत्रका हज्जारौ युवा लागि परेका छन । यस अभियानका अभियानकर्मी राजेश घतानी तथा ज्योती उप्रेतीका अनुसार नेपाल बाहेक जापान , जर्मन , भारत , मलेसिया , दुबई , साउदी अरवेया , …

पूरा पढ्नुहोस्

थपिदै कोटीहवनमा चिता स्थल

कनकाई अनलाईन शव दाह सत्कारका लागि पुर्वकै पवित्र मानिएको कनकाई घाटको सङ्ख्या कम हुदा टाडा टाडाबाट दाह सत्कारका लागि आउने मानिसहरुले सास्ती खेप्दै आएका छन । यस घाटमा हाल आधुनिक २ वटामात्रै दाह संत्कारका लागि व्यावस्थित घाट रहदा दैनिक ५ देखि १० जनासम्मको सङ्ख्यामा शव दाह सत्कारका लागि आउदा दाह …

पूरा पढ्नुहोस्

बन्द निषेधित नगरी कनकाईमा कस्ले गर्यो बन्द ???

कनकाई अनलाईन झापाको पुरानो सदमुकाम झापा कुमरखोद जाने एकमात्र अमरपथ सडकखण्ड क्षेत्रका बासिन्दाले सडकको धुलोले घर पुरिएको भन्दै आज बिहानदेखि यस क्षेत्रका बासिन्दाले अनिश्चितकालिन सडक बन्द गराएका छन । सुरुङ्गा , शरणामती , कामाटोली हुदै झापाको पुरानो सदरमुकाम कुमरखोद झापाबजार जाने अमरपथ सडकखण्डमा सुरुङ्गा , टप्पु लगायातका स्थानमा सडक अवरोध …

पूरा पढ्नुहोस्

झापाली सुमित टप ८ मा

कनकाई अनलाईन नेपाल आइडल सिजन दुइको मुख्य दावेदारका रुपमा हेरिएका झापाली गायक सुमित पाठकको गायन यात्रा दिनानुदिन बढिरहेको छ । सुमित नेपाल आइडलको उपाधिका नजिक आउनेक्रममा टप १० बाट क्रमश टप ८ भित्र प्रवेश गरेका छन । उनले एकपछि अर्का प्रतिस्पर्धीलाई उछिन्दै उत्कृष्ट गायकी र दर्शक भोटका आधारमा गत बिहिबारको …

पूरा पढ्नुहोस्

विश्वभरका चिमरिया बन्धु झापाको सुरुङ्गामा

कनकाई अनलाईन । विश्वभरका चिमरिया बन्धुहरु एकजुट भएका छन । आज चिमरिया बन्धुको केन्द्रिय भेला झापाको सुरुङ्गामा सम्पन्न भएको छ भने विश्वभर छरिएर रहेका चिमरिया बन्धुहरुविच आपसि एकता र भाइचारा स्थापित गर्ने उद्धेश्यले चिमरिया बन्धु प्रतिष्ठान नेपालको समेत गठन गरिएको छ । घनश्याम चिमरिया –झापा ) को अध्धयक्षतामा गठित समितिको …

पूरा पढ्नुहोस्

श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्ष प्रधानमन्त्रीमा नियुक्त

कनकाई अनलाईन १० कात्तिक, काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पूर्वराष्ट्रपति राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि प्रधानमन्त्री पदमा रानिल विक्रमासिंघे थिए । श्रीलंकाको नाटकीय घटनाक्रमबाट संवैधानिक संकट सिर्जना भएको बीबीसीले लेखेको छ । विक्रमसिंघेले संसदमा आफ्नो बहुमत रहेको र बहुमत …

पूरा पढ्नुहोस्

प्रशासकीय अधिकृतमा भूर्तोलले जिम्मेवारी समाले

सागर गौतम   जिल्ला समन्वय समिति झापाबाट सरुवा भई अर्जुनधारा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेका छन् । कार्यालयमा सोमबारबाट हाजिर भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तोललाई सोमबार नगरपालिकाको सभाकक्षमा औपचारिक स्वागत गरिएको छ । संघीय तथा स्थानीय विकास मन्त्रालयबाट आएका भूर्तोललाई नगर प्रमुख हरि कुमार राना , उप–प्रमुख …

पूरा पढ्नुहोस्

कमाउन गएको छोरो कफिनमा

कनकाई अनलाईन सुरुंगा, झापा — साउदीको जुहेलस्थित एउटा मिनिरल वाटर कम्पनीमा कार्यरत थिए, झापा कन्काई नगरपालिका २ सुरुंगाका ३१ वर्षीय झलक श्रेष्ठ ९दीपक० । गत असोज ८ गते बिहान श्रीमती विन्दुसँग उनले निकै लामो फोनमा कुरा गरेका थिए । श्रीमती विन्दुका अनुसार उनले दसैं बिदा नमिलेका कारण तिहारपछि आउने योजना …

पूरा पढ्नुहोस्

दसैका दिन कनकाईका यी युवकको जब बाकसमा शव आयो

अनलाईन खबरबाट २४ असोज, काठमाडौं । झापा सुरुङ्गाका जीतबहादुर श्रेष्ठको परिवारले चाहेको थियोः साउदीबाट छोरा आओस्, हाँसीखुसी दशैं मनाउन पाइयोस् । छोरा झलकले ८ असोजमा घरमा फोन गरेर भनेका पनि थिए, दशैंमा घर आउँछु भनेर । तर तालमेल नमिलेपछि दशैंमा होइन, मंसिरमा आउने भाका राखे ।जीतबहादुरले परदेशको ठाउँ, भनेको बेला …

पूरा पढ्नुहोस्

नेपाल भारत मैत्री संघमा भवानी

  कनकाई अनलाईन सुरुङ्गा ् नेपाल भारत मैत्री संघ सुरुङ्गा उपशाखा क्षेत्र नं।४ को शनिवार सुरुङ्गामा भएको अधिवेशन सहितको दोस्रो मैत्री सभावाट कनकाई नगरपालिका ३, सुरुङ्गा निवासी सामाजिक व्यक्तित्व भवानी लुइटेल अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन् । भृकुटी मावि दुर्गापुरका शिक्षक समेत रहेका लुइटेल शिक्षक संघ झापाका उपाध्यक्ष, कनकाई …

पूरा पढ्नुहोस्