ताजा अपडेट
Home / खेलकुद

खेलकुद

सुमितलाई सर्बाधिक भोट दिलाउन प्रचार तीब्र

कनकाई अनलाईन । नेपाल आइडल सिजन दुइका सबैभन्दा कान्छा प्रतिस्पर्धी सुमित पाठकलाई यस पटकको एपिसोटबाट सर्बाधिक भोट दिलाउन पुर्व क्षेत्रका हज्जारौ युवा लागि परेका छन । यस अभियानका अभियानकर्मी राजेश घतानी तथा ज्योती उप्रेतीका अनुसार नेपाल बाहेक जापान , जर्मन , भारत , मलेसिया , दुबई , साउदी अरवेया , …

पूरा पढ्नुहोस्

बन्द निषेधित नगरी कनकाईमा कस्ले गर्यो बन्द ???

कनकाई अनलाईन झापाको पुरानो सदमुकाम झापा कुमरखोद जाने एकमात्र अमरपथ सडकखण्ड क्षेत्रका बासिन्दाले सडकको धुलोले घर पुरिएको भन्दै आज बिहानदेखि यस क्षेत्रका बासिन्दाले अनिश्चितकालिन सडक बन्द गराएका छन । सुरुङ्गा , शरणामती , कामाटोली हुदै झापाको पुरानो सदरमुकाम कुमरखोद झापाबजार जाने अमरपथ सडकखण्डमा सुरुङ्गा , टप्पु लगायातका स्थानमा सडक अवरोध …

पूरा पढ्नुहोस्

प्रदेश भलिवलको उपाधि गौरादहलाई

कनकाई अनलाईन झापाको शरणामतीमा सम्पन्न प्रदेशस्तरीय भलिवल प्रतियोगिताको उपाधि गौरादहले जितेको छ । सम्पन्न फाइनल खेलमा आयोजक झापा गाउपालिकाको टिमलाई पराजित गर्दै गौरादहले ६१ ह्जार नगद सहितको उपाधि रक्षा गरेको हो । उपविजयी बनेको झापा गाउँपालिकाको टिमले भने ४१ ह्जार नगद र दोस्रो पुरस्कारमै चित्त बुझायो । हरेक बर्ष तिहारको …

पूरा पढ्नुहोस्

आयोजक झापा गापा र गौरादह फाइनलमा

कनकाई अनलाईन झापा गाउँपालिका शरणामतीमा आयोजित प्रदेश नम्बर १ स्तरीय राष्ट्रिय भलिवल प्रतियोगितामा उपाधिका लागि आयोजक झापाँपालिका र गौरादह उपाधिका लागि आमने सामने हुने भएका छन । हिजो भएको सेमि फाइनल खेलमा झापा गाउँपालिकाले पाख्रिबास नगरपालिका र गौरादह नगरपालिकाले ताप्लेजुङ्गको सिदिङ्गबा गाउँपालिकालाई हराउदै आज हुने फाइनलको उपाधि रक्षाका लागि तयार …

पूरा पढ्नुहोस्

प्रदेश स्तरीय भलिवलमा झापा गाउँपालिका सहित ६ टिम बिजयी

कनकाई अनलाईन झापा गाउँपालिका शरणामतीमा आजदेखि प्रदेश नम्बर १ स्तरीय राष्ट्रिय भलिवल प्रतियोगिता सुरु भएको छ । यस क्षेत्रका संघिय सांसद एलपि साँबा लिम्बुले शरणामतीको जनता माविमा भइरहेको प्रतियोगिताको उद्घान गर्नुभयो । प्रदेश नम्बर १ का कुल १३ टिमको सहभागिता रहेको प्रतियोगिताको उदघाटन खेल धनकुटाकाको पाख्रीवास नगरपालिका र झापाको बाह्रदर्शी …

पूरा पढ्नुहोस्

झापा शरणामतीमा प्रदेश स्तरीय भलिवल सुरु

कनकाई अनलाईन । झापा गाउँपालिका शरणामतीमा आजदेखि प्रदेश नम्बर १ स्तरीय राष्ट्रिय भलिवल प्रतियोगिता सुरु भएको छ । यस क्षेत्रका संघिय सांसद एलपि साँबा लिम्बुले शरणामतीको जनता माविमा भइरहेको प्रतियोगिताको उद्घान गर्नुभयो । प्रदेश नम्बर १ का कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा अहिलेसम्म ६ टिमले खेल खेलिसकेका छन । …

पूरा पढ्नुहोस्

भोलीबाट शरणामतीमा प्रदेश स्तरीय भलिवल

कनकाई अनलाइन झापाको शरणामतीमा भोली कार्तिक २० गतेबाट २२ गतेसम्म प्रदेश नम्बर एक स्तरीय अन्तर नगर गाउपालिका स्तरीय नेपालको राष्ट्रिय खेलसमेत रहेको भलिवल प्रतियोगिता हुने भएको छ । झापा गाउँपालिका भलिवल युवा परिवारद्धारा आयोजित यस प्रतियोगितामा प्रदेश नम्बर १ का विभिन्न १३ पालिकाहरुको सहभागिता रहने आयोजक समितिका संयोजक तथा नेपाल भलिवल …

पूरा पढ्नुहोस्

झापाली सुमित टप ८ मा

कनकाई अनलाईन नेपाल आइडल सिजन दुइको मुख्य दावेदारका रुपमा हेरिएका झापाली गायक सुमित पाठकको गायन यात्रा दिनानुदिन बढिरहेको छ । सुमित नेपाल आइडलको उपाधिका नजिक आउनेक्रममा टप १० बाट क्रमश टप ८ भित्र प्रवेश गरेका छन । उनले एकपछि अर्का प्रतिस्पर्धीलाई उछिन्दै उत्कृष्ट गायकी र दर्शक भोटका आधारमा गत बिहिबारको …

पूरा पढ्नुहोस्

सामुदायिक कपको उपाधि जुकेखाडीलाई

  कनकाई अनलाईन बडादशैंको अवसर पारेर आश्विन १३ गतेदेखि ३० गतेसम्म कनकाई–१ स्थित वन समूहको खेलमैदानमा सञ्चालन भएको प्रथम झापा जिल्ला सामुदायिक वन स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि जुकेखाडी सामुदायिक वनले हात पारेको छ । फाईनल खेलमा सुन्दर निचाझोडा सामुदायिक वनलाई टईब्रेकरमा पराजित गर्दै १ लाख ११ हजार राशी सहितको …

पूरा पढ्नुहोस्

विजय दशमीमा सुरुङ्गामा ब्याटमिन्टन

कनकाई अनलाईन बिजयदशमीको अवशरमा सुरुङ्गामा ब्याटमिटन प्रतियोगिता सम्पन्न भएको छ । कनकाई ब्याटमिन्टन टिमको आयोजनामा भएको प्रतियोगितामा इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख समेत रहनुभएका प्रहरी नायव निरिक्षक एसके चौधरी र रेवत ढकाल तथा दोस्रो पोलबाट रोषन श्रेष्ठ र इश्वर पोखरेलको समुह प्रथम भएको छ । यसैगरि पोल ए बाट जनक …

पूरा पढ्नुहोस्