ताजा अपडेट
Home / अन्तरवार्ता

अन्तरवार्ता

सुमितलाई सर्बाधिक भोट दिलाउन प्रचार तीब्र

कनकाई अनलाईन । नेपाल आइडल सिजन दुइका सबैभन्दा कान्छा प्रतिस्पर्धी सुमित पाठकलाई यस पटकको एपिसोटबाट सर्बाधिक भोट दिलाउन पुर्व क्षेत्रका हज्जारौ युवा लागि परेका छन । यस अभियानका अभियानकर्मी राजेश घतानी तथा ज्योती उप्रेतीका अनुसार नेपाल बाहेक जापान , जर्मन , भारत , मलेसिया , दुबई , साउदी अरवेया , …

पूरा पढ्नुहोस्

बन्द निषेधित नगरी कनकाईमा कस्ले गर्यो बन्द ???

कनकाई अनलाईन झापाको पुरानो सदमुकाम झापा कुमरखोद जाने एकमात्र अमरपथ सडकखण्ड क्षेत्रका बासिन्दाले सडकको धुलोले घर पुरिएको भन्दै आज बिहानदेखि यस क्षेत्रका बासिन्दाले अनिश्चितकालिन सडक बन्द गराएका छन । सुरुङ्गा , शरणामती , कामाटोली हुदै झापाको पुरानो सदरमुकाम कुमरखोद झापाबजार जाने अमरपथ सडकखण्डमा सुरुङ्गा , टप्पु लगायातका स्थानमा सडक अवरोध …

पूरा पढ्नुहोस्

कनकाईको ,छठ पुजा यसबर्ष भव्य र सभ्य हुने छ ।

दिपेन्द्र प्रधान सचिव ः कनकाई छठ पुजा सेवा समिति सुरुङ्गा  तराइका जिल्लामात्रैमा नभएर पहाडका जिल्लाहरुमा पनि छठ पर्वको रौनक भित्रिसकेको छ । झापाको मध्यभागमा अवस्थित कनकाई नगर सुरुङ्गाका छठपर्वप्रेमी ब्रतालुहरुले कनकाई माइको पुर्वी टठमा भव्य पुजा अर्चना र साङ्गित कार्यक्रमका विच छठ पर्व मनाइदै छ । यस बर्षको छठ पर्वका …

पूरा पढ्नुहोस्

झापाली सुमित टप ८ मा

कनकाई अनलाईन नेपाल आइडल सिजन दुइको मुख्य दावेदारका रुपमा हेरिएका झापाली गायक सुमित पाठकको गायन यात्रा दिनानुदिन बढिरहेको छ । सुमित नेपाल आइडलको उपाधिका नजिक आउनेक्रममा टप १० बाट क्रमश टप ८ भित्र प्रवेश गरेका छन । उनले एकपछि अर्का प्रतिस्पर्धीलाई उछिन्दै उत्कृष्ट गायकी र दर्शक भोटका आधारमा गत बिहिबारको …

पूरा पढ्नुहोस्

कनकाई वनमा देश विदेशका लाखौ पर्यटक भित्राउने वातावरण बनाउँछु ।

अध्यक्ष ख्याम ओली कनकाई सामुदायिक वन सुरुङ्गा । ख्याम ओली (४६) कनकाई सामुदायिक वन समुहका अध्यक्ष हुनुहुन्छ । वन हस्तानतरणका हिसावले तराइकै पहिलो यस सामुदायिक वनमा रहेको बाघे सिसौँ नेपालमै मुल्यावान काठमा पर्दछ । देशकै पवित्र कनकाई माइको किनारमा रहेको यस वनलाई जडिबुटी संग्रालय र आन्तरिक तथा वाह्य पर्यटकका लागि …

पूरा पढ्नुहोस्

रुदै पानी पिए प्रकाशचन्द्र पौड्याल , मेचीकाली पैदल यात्री शिक्षक लालपानी मावि शिवगंज

झापा शिवसताक्षी नगरपालिकाका लालपानी माविका शिक्षक प्रकाशचन्द्र पौड्याल (५१) ले हालैमात्र मेचीकाली पैदलयात्रा सम्पन्न गर्नुभएको छ । असार २३ देखि मेचीपुलबाट सुरु गरिएको यात्रा साउन १९ गते सक्नुभयो । कर्मयोगि शिक्षकहरुको पहिचान एकता अधिकार र सम्मान भन्ने नारा लिएर यात्रा पुरा गरी झापा शिवगंज घरमा आइपुग्नुभएका शिक्षकसग कनकाई साप्ताहिकका र …

पूरा पढ्नुहोस्

काम गर्न सहजता प्राप्त गरेको छु , उपप्रमुख मन्जु प्रसाई कनकाई नगरपालिका

जनप्रतिनिधि रहँदा एक वर्षको अनुभव कस्तो रह्यो ? स्थानीय तह नयाँ संरचना भएको र आफू पनि पहिलो पटक भएकाले अनुभवको कमीले जनचाहना अनुसार काम गर्न सकिएन होला १ तर पनि सबै वडाहरुमा टोलटोलका कार्यक्रमहरुमा सहभागी भएर स्थानीय तहको समस्याहरुको पहिचान, जनताका समस्याहरु र विकास निर्माण आदिमा तीतामिठा अनुभवहरु प्राप्त गर्ने …

पूरा पढ्नुहोस्

दुई वर्षभित्र उज्यालो नगर बनाउँछौं’ ‘भ्रष्टाचार शून्य सहनशीलताको कुरालाई कार्यान्वयन गरेका छौं, आन्तरिक प्रशासनलाई चुस्त बनाउँदै छौं’ राजेन्द्रकुमार पोखरेल नगरप्रमुख कनकाई नगरपालिका

काठमाडौँ — झापाको कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोख्रेल लामो समयदेखि राजनीतिमा सक्रिय छन् । तत्कालीन सुरुङ्गा गाविसका पूर्वउपाध्यक्ष उनी एमालेबाट नगरप्रमुखमा विजयी बनेका हुन् ।आफ्नो नगरलाई देशकै पहिलो विद्युत् चुहावट मुक्तनगर घोषणा गरेका प्रमुख पोख्रेलसँग नगरका विभिन्न गतिविधिबारे कान्तिपुर दैनिकबाट पर्वत पोर्तेलले गरेको कुराकानी स् जिम्मेवारी सम्हालेको ८ महिनामा केके भए रु नगरमा आउने …

पूरा पढ्नुहोस्

कनकाईकोबन्द निषेधित नगरीको परिचयलाई पर्यटकिय नगरीका रुपमा विश्वमाझ चिनाउछौ ! कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेल

प्रस्तुती ः लीलाराज झापाली/आइपी भट्टराई र रामप्रसाद निरौला राजेन्द्रकुमार पोखरेल कनकाई नगरपालिकाका प्रमुख हुनुहुन्छ । संयोग पनि हुनसक्छ पोखरेलका पिता गणेशबाबु पोखरेल समेत तत्कालिन सुरुङ्गा गाविसका प्रधानपंच रहनुभएको थियो । बदलिदो राजनैतिक परिस्थितिसगै उहाँका छोरा राजेन्द्र पोखरेल आज कनकाई नगरपालिकाका पहिलो निर्वाचित मेयरको भुमिकामा रहनुभएको छ । झापाको मध्य भागमा …

पूरा पढ्नुहोस्

भद्रपुर नगरपालिकाले देशकै समृद्धिको सपना साकार पार्छ नगरप्रमुख श्रेष्ठ

नेपालको पुराना नगरपालिकामध्यको एक नगरपालिका हो भद्रपुर नगरपालिका । नेपालको सुदुरपुर्वी क्षेत्रमा रहेको यस नगरपालिकामा झापाको सदरमुकाम समेत रहेको छ । यस नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठ रहनुभएको छ । धेरैलाई थाहा नहुनपनि सक्छ , उहाँ पुर्व अन्तराष्ट्रिय कपर्डी खेलाडी तथा राष्ट्रिय फुटवल र भलिवल खेलाडी हुनुहुन्छ । उहाँले थुप्रै एसियन …

पूरा पढ्नुहोस्